
काठमाडौँ । १९ जना उपसचिवको सरुवा गरिएको छ । सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जना उपसचिवको सरुवा गरेको हो ।
बिनोद कुमार खनाललाई धुनबेसी नगरपालिका,धादिङको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ ।
धर्मराज न्यौपानेलाई मधुवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ ।









Facebook Comments