काठमाडौँ । निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ राजनीतिक दल दर्ता भएका छन् । 

आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।

ad

आयोगका अनुसार मंसिर १ गते १२, २ गते ५, ३  र ८ गते ८–८, ५ गते ७, ७ गते १६ र ८ गते ८ दल दर्ता भएका छन् ।