
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय, च्यासलमा जारी छ । आजको बैठक महाधिवेशन केन्द्रित हुने एमाले नेताहरुले बताएका छन् ।
एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा तोकिएको छ । बैठकले महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न समिति र उपसमिति बनाउने तयारी गरेको छ ।









Facebook Comments