काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।

उपसभामुखले आज बोलाएको मधेश प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै सभामुख मण्डललाई पदमुक्त गर्ने प्रस्ताव दुई तिहाइले पारित भएको हो । 

ad

मतदानमा ७६ सांसदको उपस्थिति थियो ।