काठमाडौं । राष्ट्रिय परिचयपत्र र घटना दर्तासम्बन्धी काम हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आधिकारिक वेबसाइटमा समस्या देखिएको छ ।

वेबसाइटमा समस्या देखिए पनि त्यहाँका सबै डाटा भने सुरक्षित रहेको विभागका अधिकारीहरुले जनाएका छन् । 

ad