
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन्।
मधेश प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री सोनालले राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनाको पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पठाउने बताए।
आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले राजीनामा दिएका हुन्।









Facebook Comments