
काठमाडौं । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न कम्युनिष्ट घटकहरू मिलेर आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ ।
उक्त पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ । नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित भएको हो ।









Facebook Comments