काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ। ७७ वर्षका जीवनाथ खतिवडाको केही समयअघि निधन भएको हो। 

केन्द्रीय सदस्य खतिवडाले एक घन्टाअघि आफ्ना पिताको स्वास्थ्य कमजोर भएको र बचाउने अन्तिम प्रयासमा रहेको तर अवस्था राम्रो 

ad

स्वर्गीय खतिवडाको भोलि (सोमबार) बिहान साढे आठ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।