
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ।
गृहमन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो।
सरकारले यसअघि पूर्वप्रधानमन्त्री नेपाललाई १६ सशस्त्र प्रहरी र २ जना जनपथ प्रहरी दिँदै आएको थियो।









Facebook Comments