काठमाडौं । नेकपा एमालेले कात्तिक १५ गतेका लागि सचिवालय बैठक बोलाएको छ । 

सचिवालयका अनुसार यो बैठकले आगामी मङ्सिरमा हुने एमालेको महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

ad

नेकपा एमालेले मङ्सिर २७ गतेदेखि पोखरामा एमालेको एघारौँ महाधिवेशन गर्ने तयारी गरेको छ । 

यसैको तयारीका लागि छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ।