
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा उपचारका लागि आज सिंगापुर जान लागेका छन् ।
देउवा दम्पती भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका थिए ।
उनीहरू थप उपचारका लागि सिंगापुर जान लागेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।









Facebook Comments