काठमाडौं । यही कात्तिक ७ गते अस्पतालको लापरबाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै बिरामीको आफन्तले ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा तोडफोड र ढुंगामुढा गरेपछि अस्पताल क्षेत्र तनावग्रस्त बन्न पुगेको छ ।

उनीहरूलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

ad