• २ असोज २०८३, शुक्रवार
  • |
Logo site
  • २ असोज २०८३, शुक्रवार
Logo site
Logo
२ असोज २०८३, शुक्रवार
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • देश
  • प्रवास
  • मनोरञ्जन
  • स्वास्थ्य
  • छापाबाट
  • प्रबिधि
logo
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • देश
  • प्रवास
  • मनोरञ्जन
  • स्वास्थ्य
  • छापाबाट
  • प्रबिधि

Copyright 2025Deshantar News- All right reserved

निर्वाचनको तयारीमा लाग्न नेता, कार्यकर्तालाई प्रचण्डको निर्देशन

User Photo१० महिना अगाडि

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् ।

आज यहाँ पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए । 

ad

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए। उनले भने– “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ”,उनले भने,“मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।” 

संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो । “यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र  माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ”, संयोजक दाहालले भने । 


सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच के के कुरा भए ?
सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रि...
सांसदहरुले स्वकीय सचिव राख्न दिने सरकारको निर्णय
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य पूर्ण र...
प्रधानमन्त्री शाहले महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग  छलफल गर्...

Facebook Comments

लोकप्रिय

शिक्षासेवी विद्या लिम्बुको निधन

शिक्षासेवी विद्या लिम्बुको निधन

ज्वागलमा मध्यराति ‘पेस्तोल तेर्स्याइएको’ भनिएका डिजी को हुन्, अमरेशले कसरी पाए सूचना ?

ज्वागलमा मध्यराति ‘पेस्तोल तेर्स्याइएको’ भनिएका डिजी को हुन्, अमरेशले कसरी पाए सूचना ?

युट्युब पोडकास्टमा अर्नोल्ड डिक्स : ‘बाहिरबाट भयावह देखिए पनि सुरुङभित्र जीवन हुन सक्छ’

युट्युब पोडकास्टमा अर्नोल्ड डिक्स : ‘बाहिरबाट भयावह देखिए पनि सुरुङभित्र जीवन हुन सक्छ’

रसुवागढीसम्म सडक खुलाउन चीन, भारत र अमेरिकाबाट बेलीब्रिज ल्याइँदै

रसुवागढीसम्म सडक खुलाउन चीन, भारत र अमेरिकाबाट बेलीब्रिज ल्याइँदै

कांग्रेसको उम्मेदवार बन्दा लाग्ने शुल्क तोकियो, केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार

कांग्रेसको उम्मेदवार बन्दा लाग्ने शुल्क तोकियो, केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार

advertisement image
advertisement image
advertisement image

हाम्रो बारेमा

देशान्तर मिडिया प्रा. लि

ग्रावेटि टावर, अनामनगर - ३२ काठमाडौँ

+९७७९८५११४७८५६

mkt.radiodeshantar@gmail.com

www.deshantarnews.com


सूचना विभाग दर्ता नम्बर: १४७१/०७६–७७

सम्पादक: विष्णु प्रसाद देवकोटा (बिनय)

लोकप्रिय श्रेणीहरू

राजनीति

समाचार

अर्थ

खेलकुद

अन्तर्राष्ट्रिय

अन्तर्वार्ता

देश

प्रवास

मनोरञ्जन

स्वास्थ्य

छापाबाट

प्रबिधि

महत्वपूर्ण लिंक

हाम्रो टिम

सम्पर्क

विज्ञापन

प्राइभेसी पोलिसी

प्रयोगका सर्त

सामाजिक संजाल

©2025 Deshantar News - All rights reserved.