Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । गृह मन्त्रालयले एकैपटक ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ३६ सहसचिवको सरुवा गरेको छ।
मन्त्रालयको सरुवा सूचीअनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित ३० सीडीओ फेरिएका हुन् ।
सरुवा सूची
Facebook Comments