काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा आज सिफारिस गरेकी खगेन्द्र सुनारको शपथ नहुने भएको छ ।

सुनारविरूद्ध तीन अदालतमा मुद्दा चलिरहेको विषय बाहिरिएपछि प्रधानमन्त्री कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारको नाम मन्त्रीको सूचीबाट हटाउने निर्णयमा प्रधानमन्त्री कार्की पुगेकी हुन् । 

ad