
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक निकाय र राजदूतहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिफ्रिङ गर्ने भएकी छन् ।
आज दिउँसो साढे दुई बजे प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको अवस्था, निर्वाचनको तयारी लगायतका विषयमा राजदूतहरूलाई ब्रिफिङ गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।









Facebook Comments