
काठमाडौं । नेपाल आयल निगमले (बुधबार) रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य घटाएको छ।
निगमले आज पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम गरिएको निगमले बुधबार विज्ञप्ति जारी गरेर जनाएको छ।
निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने यथावत् छ।









Facebook Comments