काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा छलफल गर्न आज प्रधानमन्त्री सुशीला कार्कीसहित विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेका छन् ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनावको कार्यतालिका आइसकेको अवस्थामा  राष्ट्रपतिले आज दिउँसो दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका हुन् । यसअगाडि हिजो राष्ट्रपति पौडैल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो ।
    

ad