
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको गोलीकान्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगको अध्यक्षमा गौरीबहादुर कार्की रहेका छन् । सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र सदस्यमा विश्वेश्वरप्रसाद भण्डारी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।









Facebook Comments