काठमाडौं । बदलिँदो राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनको बहसका बिषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

पार्टीमा केही नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरिरहेको अवस्थामा पदाधिकारी बैठक बसेको हो । बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिबारे आफ्नो धारणा राख्ने बताइएको छ । 

ad