
जेन-जी प्रदर्शनमा कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको ज्यान गएको छ।
प्रहरी प्रभाग कोटेश्वरमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रभागमा कार्यरत तीजना प्रहरीलाई आक्रमण गरेर सडकमा निकालेका थिए ।
आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेर हत्या गरेको प्रत्यक्षदर्शीहरू बताएका छन्।
कोटेश्वर प्रभागमा कार्यरत तीनाजना प्रहरीको निर्मम हत्या गरिएको जानकारी प्रहरी मूख्यालय नक्सालले दिएको छ।









Facebook Comments