काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न बिहिबार अनुमति दिएको छ ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

ad