
काठमाडौं । नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पार्टी पदाधिकारीहरुको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी संसदीय सुनुवाइ समितिको पनि सभापति पनि हुन् ।
उनले संसदीय सुनुवाई समितिको सभापतिबाट राजीनामा दिने र आजै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि मनोनयन दर्ता गराउने भएकी छिन् ।










Facebook Comments