काठमाडौं । पार्टीको प्रदेश संसदीय दलको नेतामा हारे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिएपछि बाग्मति प्रदेशसभाका मुख्यमन्त्री बहादुरसिह लामालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज काठमाडौं बोलाएका छन् ।

सभापति देउवाले लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने कांग्रेसका नेताहरुले बताएका छन् ।

ad