काठमाडौं । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच यस बैंककाग्राहकमहानुभावहरुको स्वास्थ्यउपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै अब यस बैंककाग्राहकमहानुभावहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्यउपचार सेवालिएर डिजिटल भुक्तानीगर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ad

यस सुविधाको उपभोग गर्न ग्राहकमहानुभावहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामोबैंक ९ःयद्यबलप०एपमार्फत भुक्तानी गर्नुपर्ने छ । यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुपभक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्यउपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।