काठमाडौं । ठगी र विश्वासघात कसुरमा सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।
अग्रवालमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएको प्रहरीले जनाएको छ ।

Facebook Comments