
काठमाडौं । सरकारले तोकेको अवधिभित्र इजाजत नवीकरण नगरेपछि ३७ निर्माण कम्पनीको लाइसेन्स (इजाजत पत्र) खारेज भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार लाइसेन्स स्वतः खारेज भएका कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नु पर्ने प्रावधान थियो । सोही अनुसार नभएपछि ३७ कम्पनीको लाइसेन्स खारेज भएको हो ।













Facebook Comments