
काठमाडौं । नेकपा एमाले सांसद किरणकुमार साहले आफ्नै पार्टीको तर्फबाट मन्त्री बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पदबाट हटाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै प्रश्न गरे । दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले ठम्याई थियो ।









Facebook Comments