काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमाल सहभागी थिए ।

ad

रसुवामा बाढीले मितेरी पुल, टिमुरे भन्सार, जलविद्युत आयोजनामा क्षति पु¥याएपछि सत्ता साझेदार दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।