काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ।

ad

मंगलबार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् ।

यो खेल मंगलबार राति पौने ८ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।