काठमाडौं । काठमाडौंको मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भीषण आगलागी भएको छ ।

स्थानीय एक घरबाट सुरु भएको आगलागी अग्नि नियन्त्रकले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

ad

यस्तै आगलागीमा फसेका केहीको उद्धार समेत भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ ।