काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी छ। बिहान ८ः१५ बजेदेखि मतदान सुरु भएको हो ।

गत चैत ५ गते हुन नसकेको निर्वाचन आजका लागि सारिएको थियो।

ad

उच्च अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा विद्यार्थी संगठनहरुसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए ।