काठमाडौं । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरी पक्राउ परेका हुन् ।

ad

उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए ।