Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । पूर्वराजा काठमाडौं फर्किएका छन् । उनी एक विमान चार्टर्ड गरेर पोखराबाट काठमाडौं भित्रिएका हुन् । उनी त्रिभुवन विमानस्थलमा भित्रिँदा राजावादी समूहले स्वागत गरेका थिए ।
उनी विमानस्थलबाट बाहिरिएका छन् ।
Facebook Comments