Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
Facebook Comments