काठमाडौं । प्रणय दिवसको अवसर पारेर साहस शाक्यले तिमी उदायौ यो जीवनमा बोलको गीत सार्वजनिक गरेका छन् ।
राजीव जंग राना मगरको शब्दलाई स्वरमा दीपा तामाङले साथ दिएकी छन् ।


सुदेश्ना इन्टरटेन्मेन्ट को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा संगीत ,संगीत सम्योजन मिक्सिङ मास्टरिङ शाक्यकै रहेको छ ।

ad
https://www.youtube.com/watch?v=gtqrLqJYHrA