काठमाडौं । राष्ट्रिय सभा बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट उच्च रक्तचापका कारण बैठकमै ढलेका छन् । उनी उच्च रक्तचाप र सुगरका बिरामी हुन् ।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ ।

ad