काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ ।

बैठक आज दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

ad

बैठकमा सरकारको कामकारबाहीका बारेमा छलफल भइरहेको छ ।

सांसदहरूले मन्त्रीहरूको जवाफ पनि मागेका छन् । आज मन्त्रीहरूले आफ्नो धारणा राख्ने तयारी छ ।