काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।
मंगलबारको बैठकमा ‘समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने’ कार्यसूची तय भएको छ ।
यसअघि, समितिको बैठक गत पुस ८ गते बसेको थियो ।

ad