शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा ७ चैतदेखि सुरु हुने भएको छ ।

मंगलबार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० (एसइई)को समय तालिका सार्वजनिक गर्दै ७ चैतदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो ।

ad

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ ।