काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबारका लागि सरेको छ ।

सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक दुई गते सारिएको हो बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ ।
नेताहरूको कार्यविभाजनबाहेक अन्य विषयमा सो दिन छलफल नहुने माओवादीले जनाएको छ ।

ad