काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस सुरु भएको छ । सबै प्रतिवादीको बयान सकिएपछि जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको हो ।


न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिल सुजाता पौडेलबाट बहस सुरु भएको हो ।

ad