Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।
Facebook Comments