काठमाडौँ । अनामनगरको म्युजिक नेपाल नपुग्दै पोख्रेल चिया गल्ली तर्फ जाने घुम्तीमा रहेको सुशी टच एण्ड केयर ब्युटी हब यस एरियामा बसोबास गर्नेहरू र धेरै सङ्गीतकर्मीहरूको रोजाई को ब्युटी पार्लर हो  । यस हबलाई सञ्चालन गरिरहेकी छिन ब्यूटिसियन सुशीला नेपालले । अनुभवी र तालिम प्राप्त ब्यूटिसियन सुशीलाले पार्लरबाट दिँदै आएको सेवाबाट ग्राहकहरू सन्तुष्ट भएर जाने गरेका छन् ।   यसैबिच अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पार्लरले  विशेष अफर ल्याएको सुशीलाले जानकारी दिएकी छन् । 

ad

यस अफर अनुसार ग्राहकले Normal Facial गराएको ८५० Antiageing Facial को १३०० Manicure /Pedicure को १८०० Oil massage को ६५० Hair colour को १५०० Mekeupको १००० Hair Spa को ८००  र Keratin starting to upshoulder को २५०० मा सेवा लिन सक्नेछन् ।