काठमाडौँ । भरतपुर महानगरपालिका १० जनशितलपथ टोल बस्ने २४ वर्षका अभिषेक देवकोटाको खोजीमा सहयोग गर्न परिवारका सदस्यले अपिल गरेका छन् । 

ad

देवकोटाका परिवारका सदस्य शैलेन्द्र भट्टले देवकोटाका पुस ८ गतेदेखि दाशढुङगा बाट हराइरहेकोले उनको खोजीमा सहयोग गर्न सार्वजनिक अपिल गरेका हुन् । 

भट्टले देवकोटालाई कसैलो फेला पारेमा ९८६५०६१५३ मा खबर गरिदिन आग्रह गरेका छन् । उनले देवकोटाले प्रयोग गर्ने मोबाइल नम्बर ९८६४०६६३०३ रहेको पनि जानकारी दिएका छन् ।