काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक सयले घटेको छ र आज तोलामा एक लाख ४९ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ad

यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ८ सयमा नै कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार चाँदी तोलाको १८०५ मा कारोबार भएको थियो ।