काठमाडौँ । सङ्गीतकार सुनिल मास्केको सङ्गीतमा हाँसी राख माया बोलको नयाँ गीत सार्वजनिक भएको छ ।  

ad

नरेश भट्टराईको  शब्द रहेको गीतमा मोनिका राईको स्वर रहेको छ ।

प्रदीप श्रेष्ठले सङ्गीत संयोजन गरेको  गीतलाई किशोर थापाले मिक्स / मास्टर  निसल पौडेलले छायाङ्कन गरेको गीतको भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन र युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियो सङ्गीतकार मास्केकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।  

https://www.youtube.com/watch?v=0885oEfBHJQ