काठमाडौं । काठमाडौंको टुँडिखेलमा एक पुरुषकाे शव फेला परेको छ। चिसाेले कठ्यांग्रिएर उनकाे ज्यान गएकाे अनुमान गरिएकाे छ ।

बुधबार बिहान एक पुरुषकाे शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।

ad

शवको सनाखत हुन बाँकी छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।