अध्यक्ष/महासचिवज्यू, अब त ‘नैतिकता’ देखाइदिनुहोस्

समग्र नेपाली लोकतान्त्रिक स्रष्टा/लेखकहरूको नेपाली लेखक साझा संस्था छ– नेपाली लेखक संघ । २००८ सालमा बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटाहरूले स्थापना गरेको भनिएको यस संस्थालाई ‘कांंग्रेसी लेखक/स्रष्टाहरूको संस्था’ भनेर पनि चिनिन्छ । कांग्रेस भन्नु र लोकतन्त्र भन्नु पर्याय जस्तै मानिएर यस्तो ठानिएको होला वा बीपीले सुरु गरेको संस्था भन्ने ठानेर यस्तो सोचिएको पनि हुन सक्छ । … Continue reading अध्यक्ष/महासचिवज्यू, अब त ‘नैतिकता’ देखाइदिनुहोस्