Video Archives - eDeshantar News

Video

नेतृत्वका कारण जनसम्पर्क समिति अमेरिकामा भ...

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वको असक्षमताका कारण नेपाली जनसम्पर्क समिति अमेरिकाको विवाद फेरि बल्झिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण अमेरिकास्थित जनसम्पर्क समितिको विवाद सुल्झनेतर्फ नभई बल्झिनेतर्फ उन्मुख भएको हो । जनसम्पर्क समिति अमेरिकामा विवादका कारण दुईवटा...

प्रधानमन्त्रीका कारण मुलुक नेतृत्वविहीन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी लामो चीन भ्रमणमा छन् । तर सरकार टिकाउनका लागि एकसिटे पार्टीलाई समेत मन्त्री बाँड्दै हिँडेका प्रधानमन्त्री दाहालले मुलुक छोडेर विदेश भ्रमणमा जाँदासमेत कार्यवाहकको जिम्मेवारी नतोकेर गैरजिम्मेवारीपन प्रदर्शन गरेका छन् । त्यतिमात्रै होइन उनले...

नेपाल उद्योग वाणिज्य महासंघको चुनावको चटारो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ गते हुने चुनावको सरगर्मी ह्वात्तै बढेको छ । महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षका आकांक्षीहरू आआफ्नो प्यानलसहित मैदानमा उत्रिएपछि उद्योगी/व्यवसायीहरूलाई चुनावी रन्कोले छोएको हो । वरिष्ठ उपाध्यक्ष पदका लागि उद्योगी शेखर...

कांग्रेस केन्द्रीय समिति बैठक आज, जिल्लाबा...

काठमाडौं । नेपाली कांग्रेसको पाँच महिनापछि तोकिएको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चैत्र १० गतेका...

बिमल राज पौडेलले ल्याए उत्कृष्ट गीत झर्यो ...

लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक बिमल राज पौडेल कोझर्यो झरना’ सार्बजनिक भयको छ । बिमल राज पौडेल लामो समयदेखि लोक गीतको विधामा गायनमा राज गर्दै आएका बिमल राज पौडेलको आबाज तथा अभिनयमा मा नयाँ गित...

‘मेरो कर्तव्य सभापतिलाई सहयोग गर्ने ...

१३ औं महाधिवेशन भएको २६ महिनापछि उपसभापतिमा मनोनीत हुनुभएको छ, कस्तो महसुस भइरहेको छ ? ढिलै भए पनि राम्रो भएको छ । विधानसम्मत भएको छ, राम्रो भएको छ । सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गर्न चाहन्छु । उहाँले मलाई...

माओवादीलाई सरकार र विपक्षी दुवै गठबन्धनमा ...

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य बद्री पाण्डेले सरकार र विपक्षी दुवै गठबन्धनमा रहने नैतिक आधार माओवादी केन्द्रलाई नभएको बताएका छन् । रेडियो देशान्तर १००.३ मेगाहर्जको कार्यक्रम देशान्तर संवादमा कुरा गर्दै नेता पाण्डेले सरकारमा रहेको कांग्रेससंगको सहकार्य...